
पोखरा, ११ फागुन । सशस्त्र प्रहरी बलकी निरीक्षक (इन्स्पेक्टर) झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्।
कास्कीको पोखरास्थित सशस्त्र प्रहरी बल, नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा तालिम गरिरहेकी सिन्धुपाल्चोक घर भएकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला परेकी हुन्। उनी तालिम गरिरहेकी थिइन् ।
अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।








प्रतिक्रिया