५ असार २०८३, शुक्रबार

प्यूठान दम्पती हत्या प्रकरण : भतिज पक्राउ

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । प्यूठानमा दम्पती हत्या आरोपमा भतिज पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा माण्डवी गाउँपालिका–२ रातापानीका ३४ वर्षीय पंकज परियार छन् । उनले नै ६० वर्षीय रामबहादुर परियार र उनकी श्रीमती हुकुमा परियारको हत्या गरेको पुष्टि भएको प्रहरीले जानकारी दिएको हो ।

पंकज मृतक दम्पतीका दाइको छोरा रहेको प्रहरीले बताएको छ । उनले घनले हानेर हत्या गरेको पाइएको हो । परियार दम्पतीले पंकजलाई विवाह गर्न नसकेको थारो भनेपछि हत्या गरेको पंकजले बयान दिएका छन् ।