९ असार २०८३, मंगलबार

अर्थ समितिको बैठक बस्दै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । आज संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको अर्थ समितिको बैठक बस्दै छ ।

बिहान १० बजे बस्ने अर्थ समितिको बैठकमा भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सदस्यहरुसँग छलफल हुने कार्यसूची रहेको छ ।

बैठक सिंहदरबारस्थित संघीय संसद सचिवालयको अर्थ समितिको बैठक कक्षमा हुने बताइएको छ ।