३२ असार २०८३, बिहिबार

पशुपतिको जलहरी प्रकरण : विशेषको फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा अख्तियार दुरूपायोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ ।

अख्तियारले आज विशेष अदालतको फैसलाविरूद्व सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।

विशेष अदालतले जलहरी प्रकरणमा तत्कालीन सदस्य सचिव प्रदीप ढकाल, तत्कालीन कोषाध्यक्ष तथा हालका सदस्य सचिव मिलनकुमार थापा र अरुणकुमार श्रेष्ठलाई सफाइ दिने फैसला गरेको थियो ।

विशेषको उक्त फैसला त्रुटिपूर्ण रहेको अख्तियारले दावी गरेको छ