२ श्रावण २०८३, शनिबार

‘नो केबलकार समूह’ लाई सरकारले फेरि वार्तामा बोलायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । पाथीभरामा केवलकारको विरोधमा आन्दोलनरत पक्षलाई सरकारले पुनः वार्तामा बोलाएको छ ।

सरकारी वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएका हुन् । आन्दोलनरत पक्षले मन्त्रीस्तरीय वार्ता टोली गठन गर्नुपर्ने र मन्त्रीसँगै बसेर यसबारे टुंगो लगाउनुपर्ने माग राख्दै आएको छ।

यसअघि भएको वार्ता निष्कर्षमा पुग्न सकेको थिएन ।