८ असार २०८३, सोमबार

पाथीभरामा प्रहरी र प्रदर्शनकारीबीच झडप

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ, ८ फागुन । ताप्लेजुङको पाथिभरामा नो केबलबार पक्ष र प्रहरीबीच झडप भएको छ ।

केवलकारको विरोधमा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा पुगेको टोली र प्रहरीबीच झडप भएको हो । झडपमा परेर ११ जना सुरक्षाकर्मी र एक जना आन्दोलनकारी घाइते भएका छन् ।

प्रदर्शनकारीले निमार्णस्थलमा छिरेर ढुंगामुढा गरेपछि झडप भएको हो ।