७ असार २०८३, आइतबार

हत्या गरेर परालको थुप्रोमा लुकाएको अवस्थामा महिलाको शव फेला

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, ८ फागुन । रुपन्देहीमा महिलाको हत्या गरेर शव परालको थुप्रोमा राखिएको अवस्थामा फेला परेको छ ।

सियारी गाउँपालिका–२ मा ४५ वर्षीया महिलाको शव फेला परेको हो । महिलाको पहिचान खुलेको छैन । उनको टाउकोमा चोट देखिएको छ ।

प्रहरीले तालिम प्राप्त कुकुरसहित अनुसन्धान अगाडि बढाएको छ ।