२१ असार २०८३, आइतबार

दिनभरका TOP 15 NEWS : पूर्वराजाले मौनता तोडेपछि जुर्मुराए राजावादी, प्रकृतिको शव नेपाल ल्याइयो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका सन्दर्भमा दिएको शुभकामना सन्देशले राजावादीहरू जुर्मुराउन थालेका छन् ।

आफ्नो शुभकामना सन्देशमा पूर्वराजाले ‘देश जोगाउका लागि आफूलाई साथ दिन’ आह्वान गरेका थिए । आफूले गरेको त्यागलाई कमजोरी नठान्न पनि उनले दलहरूलाई चेतावनी दिएका छन् ।

पूर्वराजाको यो अभिव्यक्तिपछि अहिले राजावादीहरू राजा ल्याउनुपर्ने बेला आएको भन्दै राजसंस्थाको माग गर्न थालेका छन् । राजसंस्था पुर्नस्थापनाका लागि आन्दोलन गर्नेसम्मका बहस सुरू हुन थालेका छन् ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–