२९ जेष्ठ २०८३, शुक्रबार

काँग्रेस सभापति देउवा भोलि भारत जाँदै

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ फागुन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा भोलि (बिहीबार) भारत जाने भएका छन्।

उत्तर प्रदेशको प्रयागराजमा आयोजित ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेनेबिलिटी’ कार्यक्रममा सहभागी हुन जान लागेका बताइएको छ ।

कार्यक्रममा उनले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।