५ श्रावण २०८३, मंगलबार

रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागनु । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत उपस्थित भएका छन् ।

स्वर्णलक्ष्मी सहकारी प्रकरणमा तारेखमा उपस्थित हुन उनी अदालत आएका हुन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई गत माघ २ गते ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

लामिछाने श्रीमती निकिता पौडेलसहित अदालत पुगेका हुन् ।