१५ कार्तिक २०८३, आइतबार

भारतमा नेपाली छात्रा मृत फेला

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । भारतमा एकजना नेपाली छात्रा मृत फेला परेकी छिन् ।

उनी ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा मृत फेला परेकी हुन् । मृतक छात्रा नेपालली बी.टेक तेस्रो वर्षकी छात्रा प्रकृति लम्साल रहेको जनाइएको छ ।

उनको मृत्युको कारण खुल्न सकेको छैन । अनुसन्धान भइरहेको बताइएको छ ।