काठमाडौं, ४ फागुन । कलाकार जितु नेपाललाई मातृशोक परेको छ ।
नेपालकी आमा योगकुमारी नेपालको ८९ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो । योगमाया लामो समयदेखि दमको रोगबाट पीडित थिइन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया