
काठमाडौं, १ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टीबाट सरकारमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई राजीनामा दिनका लागि तयार रहन निर्देशन दिएका छन् ।
सरकारबाट बाहिरिनुपर्ने स्थिति आउन सक्ने भन्दै उनले मन्त्री भण्डारीलाई राजीनामाका लागि तयार रहन निर्देशन दिएका हुन् ।
लोसपाले सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको थियो ।








प्रतिक्रिया