१८ असार २०८३, बिहिबार

नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागुन । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्ष पदमा डा।बाबुराम भट्टराई निर्वाचित भएका छन्। मतगणना सकिनु अघिनै भट्टराई विजयी भएका हुन् ।

प्रवासबाहेकको मतगणना सकिँदा भट्टराई र अध्यक्ष पदका अर्का उम्मेदवार नेत्रप्रसाद चापागाईँबीच ६११ मतान्तर छ।

८७३ मत खसेकोमा चापागाईँले ७१ मत मात्रै पाएका हुन् । जोड्न बाँकी मतभन्दा मतान्तर धेरै भएसँगै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् ।