
काठमाडौं, १ फागुन । काठमाडौंको नागढुंगाबाट सुनसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्ने दुवैजना भारतीय हुन् ।
पक्राउ पर्नेहरूमा भारत महाराष्ट्रका २७ वर्षीय महेश अम्रृत मानी र सोही ठाउँका २४ वर्षीय राहुल खडु सरकला छन् । उनीहरू ३१८ ग्राम सुनसहित बा।
प्र ०१–००२ ख ०५४२ नम्बरको बसमा काठमाडौं आउँदै थिए ।












प्रतिक्रिया