काठमाडौं, ३० माघ । सत्तारूढ दल लोकतान्त्रिक समाजवादी पार्टीले पनि भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ ।
महन्थ ठाकुर नेतृत्वको लोसपाले विज्ञप्ति जारी गर्दै अध्यादेश अस्वीकार गर्ने बताएको हो ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया