
काठमाडौं, ३० माघ । जुम्लामा आज दोस्रो पटक भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर ३८ मिनेटमा दोस्रो भूकम्प गएको हो । पातमारा केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युड भूकम्प गएको हो ।
यसअघि आजै बिहान ११ बजेर ५६ मिनेट जाँदा जुम्ला नै केन्द्रविन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।








प्रतिक्रिया