२० जेष्ठ २०८३, बुधबार

स्वस्थानी व्रत कथासँगै सुरु भएको सालीनदी माधव नारायण मेला आजबाट सकियो (तस्वीरहरू)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० माघ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिने स्वस्थानी व्रत कथा समापन गरिदै छ ।

पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीको स्वस्थानी व्रतसँगै सुरु भएको सालीनदी माधव नारायण मेलापनि आजबाट समापन गरिदै छ ।

हरेक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने सालीनदी मेलामा विधिपूर्वक एक महिने व्रत गरेका वर्तालुले आज अश्वमेध यज्ञ गरी समापन गरिने भएको हो ।

तस्वीरहरू–