
काठमाडौं, २९ माघ । केहि बेरका लागि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
विपक्षी दलहरुको अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् । शून्य समय सकिएपछि काँग्रेस सांसद रामहरि खतिवडाले रास्वपा सभापति रवि लामिछानेले पदको दुरुपयोग गरेको आरोप लगाएका थिए ।
अभिव्यक्तिप्रति आपत्ति जनाएर विपक्षी दलहरुले अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो ।








प्रतिक्रिया