
काठमाडौं, २९ माघ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी अध्यादेशको विपक्षमा उभिने निर्णय गरेको छ ।
आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले अध्यादेशको समर्थन नगर्ने निर्णय गरेको हो । तर जसपाले सरकारले ल्याएका अन्य पाँचवटा अध्यादेशमा भने सकारात्मक रहने निर्णय गरेको छ । सरकारले ६ वटा अध्यादेश ल्याएको छ ।









प्रतिक्रिया