१ असार २०८३, सोमबार

शान्दार मःममा भएको ग्यास विष्फोटमा घाइते भएका दुईजनाको मृत्यु

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । काठमाडौंको कमलपोखरीमा रहेको शान्दार मःम मा ग्यास सिलिण्डर विष्फोट हुँदा घाइते भएका दुईजनाको मृत्यु भएको छ।

घाइतेमध्ये रविन राई र भीमबहादुर घलेको मृत्यु भएको हो ।

गत माघ २४ गते ग्यास सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका थिए । अन्य घाइते भने खतरामुक्त रहेका बताइएको छ ।