१७ असार २०८३, बुधबार

केवलकार विरोधी समूह र गृहमन्त्रीबीचको वार्ता सकारात्मक

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ माघ । ताप्लेजुङको पाथिभरामा केवलकार बनाउन नहुने भन्दै आन्दोलनरत पक्ष र गृहमन्त्री रमेश लेखकबीचको वार्ता सकारात्मक भएको छ ।

आज भएको वार्ता सकारात्मक भएको हो । वार्ता सकारात्मक भएसँगै तत्कालका लागि आन्दोलन रोक्ने र थप वार्ता गर्ने सहमति भएको छ ।