४ असार २०८३, बिहिबार

गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन (तस्वीरहरू)

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ माघ । विप्लव निकट श्रमिक समुदाय मोर्चा नेपाल बागमती प्रदेश समन्वय समितिले आज माइतीघर मण्डलमा विरुद्ध प्रदर्शन गरेको छ ।

श्रमिक समुदायमाथि भएका सबै प्रकारका जातीय भेदभाव र हिंसा विरुद्ध मोर्चा नेपाल बागमती प्रदेश समन्वय समितिले प्रदर्शन गरेको हो । उनीहरूले प्रदर्शन गृहमन्त्री रमेश लेखकको राजीनामा समेत मागेका छन् ।

तस्वीरहरू–