काठमाडौं, २८ माघ । काठमाडौंको चाबहिलमा युवकको हत्या भएको छ ।
आज बिहान दुई समूहबीच भगडाका क्रममा युवकको हत्या भएको हो । प्रहरीले केही युवाहरूलाई पक्राउ गरेको छ ।
थप जानकारी दिइएको छैन ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया