९ असार २०८३, मंगलबार

दिनभरका TOP 15 NEWS : लाज पचाएरै राजनीतिमा फर्किए ‘पासाङ’, बालेनसँग प्रभु पनि रिसाएपछि…

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ माघ । पुनः राजनीतिमा फर्किएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ लाई माओवादी केन्द्रले विशेष जिम्मेवारी दिएको छ ।

माओवादीको हालै बसेको पदाधिकारी बैठकले उनलाई विशेष जिम्मेवारी दिने निर्णय गरेको हो।

विशेष जिम्मेवारीका रूपमा उनलाई आर्थिक उत्पादन संयन्त्रको इन्चार्ज बनाइएको छ । पूर्वउपराष्ट्रपति बनिसकेका व्यक्ति राजनीतिमा फर्किएको भन्दै पार्टीभित्रै चर्को आलोचनासमेत भइरहेको छ । तर पुन लाज पचाएर राजनीतिमा फर्किएका हुन् ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–