
काठमाडौ, २७ माघ । पुनः राजनीतिमा फर्किएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई माओवादी केन्द्रले विशेष जिम्मेवारी दिएको छ ।
माओवादीको हालै बसेको पदाधिकारी बैठकले उनलाई विशेष जिम्मेवारी दिने निर्णय गरेको हो।
विशेष जिम्मेवारीका रूपमा उनलाई आर्थिक उत्पादन संयन्त्रको इन्चार्ज बनाइएको छ ।








प्रतिक्रिया