३१ जेष्ठ २०८३, आइतबार

दिनभरका TOP 15 NEWS : रवि फेरि हिरासतमा, नेपालमा फेसबुक चल्न नदिने चेतावनी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासत पठाइएको छ । लामिछानेलाई जिल्ला अदालत चितवनले हिरासतमा पठाएको छ।

साहारा बचत सहकारीको थुनछेक बहस नसकिएकोमा जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई हिरासतमा पठाएको हो ।

लामिछानेलाई पुन: बिहीबार बिहान १० बजे अदालतमा उपस्थित गराउने गरी जिल्ला प्रहरी कार्यालय चितवनको हिरासत राखेको हो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–