
काठमाडौं, २३ माघ । नेपाली काँग्रेस अछामका केन्द्रीय सभापति पक्राउ परेका छन् ।
अछाम क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति ताराप्रसाद खनाल मानव तस्करी तथा ठगीको आरोपमा पक्राउ परेका हुन् । प्रहरीले उनको साथबाट २ करोड ७० लाखको चेक समेत बरामद भएको छ ।
उनले विभिन्न देशमा रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको बताइएको छ ।









प्रतिक्रिया