
काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्व चितवनमा पनि मुद्दा दर्ता भएको छ ।
साहारा चितवन सहकारीको बचत रकम हिनामिनाको आरोपमा आज जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत चितवनमा रविसहित १५ जनाविरूद्व मुद्दा दायर गरेको हो ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–









प्रतिक्रिया