१ असार २०८३, सोमबार

कुलमानविरुद्धको मुद्दा न्यायाधीश रेग्मी र ढुङ्गानाको इजलासमा पेसी

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ माघ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्धको मुद्दा न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको इजलासमा पेसी तोकिएको छ।

यसअघि माघ ७ गते पेसी तोकिएकोमा सुनुवाई स्थगित भएको थियो । घिसिङविरूद्व हितेन्द्रदेव शाक्यले रिट दर्ता गराएका हुन् ।

सरकारले २०७८ साउन २४ मा विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक रहेका शाक्यलाई हटाउँदै कुलमान घिसिङलाई नियुक्ति गरेको थियो । जसका विरूद्व शाक्य अदालत गएका हुन् ।