२८ आश्विन २०८३, बुधबार

दिनभरका TOP 15 NEWS : सभामुख र रास्वपाको नोकझोँकबीच हिउँदे अधिवेशन सुरू, निलम्बन फुकुवा गर्न रविको माग

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । संसद्को दुवै सदनको हिउँदे अधिवेशन सुरु भएको छ । दिउँसो १ बजेबाट संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैको बैठक सुरु भएको हो ।

आजको प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका प्रमुख राजनीतिक नेताहरूले सम्बोधन गरेका छन् । बैठकको प्रारम्भमा सभामुख देवराज घिमिरे र रास्वपा सांसदबीच नोकझोँक चलेको थियो । बोल्न समय नदिएको भन्दै रास्वपाले १५ मिनेट बैठक नै बहिष्कार गरेको थियो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–