२३ जेष्ठ २०८३, शनिबार

रास्वपाद्वारा संसद बैठक बहिष्कार

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले संसद बैठक बहिष्कार गरेका छन् ।

आजबाट सुरू भएको हिउँदे अधिवेशन अन्तर्गत बैठक सुरू हुने बित्तिकै रास्वपाका सांसदहरूले बोल्न समय माग्दै संसद अवरोध गरेका थिए ।

तर सभामुख देवराज घिमिरेले समय नदिएपछि रास्वपाका सांसदहरूले बैठक बिहिष्कार गर्दै बाहिरिएका हुन् । संसद बैठक चहिरहेको छ ।