२३ जेष्ठ २०८३, शनिबार

संसद् सुरू हुनासाथ रास्वपाको अवरोध

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । प्रतिनिधि सभाको पाँचौँ अधिवेशन आजदेखि सुरू भएको छ ।

आज बैठक सुरू भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले बैठक अवरूद्व गराइरहेका छन् ।

सभामुख देवराज घिमिरेले रास्वपाका सांसदलाई आफ्नो आसनमा बसेर बैठक सञ्चालन गर्ने वातावरण मिलाउन आग्रह गरिरहेका छन् ।