१७ असार २०८३, बुधबार

रवि लामिछाने सिंहदरबारस्थित संसदीय दलको कार्यालय जाँदै, सभामुखसँग पनि भेट गर्ने

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एमव् निलम्बित सांसद रवि लामिछाने सिंहदरबारस्थित संसदीय दलको कार्यालय जाने भएका छन् ।

उनी आज संसदीय दलको कार्यालय जाने भएका हुन् । उनले संसदीय दलको कार्यालयमा पुगेर सांसदहरूसँग भेट गर्ने बताइएको छ ।

यस्तै उनले सभामुख देवराज घिमिरेसँग पनि भेट गर्ने जानकारी दिइएको छ । आजबाट संसदको हिउँदे अधिवेशन सुरू हुँदैछ ।

अधिवेशन सुरू हुनुअघि उनले सांसद र सभामुखसँग भेट गर्ने भएका हुन् ।