
काठमाडौं, १७ माघ । चलचित्र एक्टर र एक्टर : टेक वनको विवाद मिलेको छ । दुई पक्षबीच आज सहमति भएको हो ।
चलचित्र एक्टरको निर्माण पक्षले एक्टर : टेक वन रोक्न माग गर्दै अदालतमा मुद्दा दायर गरेकामा अदालतले तत्काललाई चलचित्र प्रदर्शन रोक्न आदेश दिएको थियो । जससँगै आजदेखि प्रदर्शनमा आउने तय भएको एक्टर टेक वनको प्रदर्शन रोकिएको थियो । तर आज दुई पक्षबीच सहमति भएसँगै चलचित्र प्रदर्शन गर्ने बाटो खुलेको हो ।
‘एक्टर’का निर्माताले अदालतमा विचाराधिन मुद्दा फिर्ता लिने सहमति जुटेको छ ।









प्रतिक्रिया