
काठमाडौं, १७ माघ । खोटाङबाट काठमाडौं आइरहेको सुमो ओखलढुंगामा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
दिक्तेलबाट बिरामी बोकर काठमाडौं आउँदै गरेको ना१ज६४२१ नम्बरको सुमो खलढुंगाको हर्कपुरमा दुर्घटनामा परेको हो ।
मृत्यु हुनेमा खोटाङका ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र ४५ वर्षीया तारा गुरुङ छन् ।








प्रतिक्रिया