
काठमाडौं, १७ माघ । काठमाडौंको साँखुस्थित शालिनदीमा श्री स्वस्थानी वर्त तथा माधवनारायण मेला चलिरहेको छ । पौष शुक्ल पूर्णिमाका दिनदेखि सुरु भएको श्री स्वस्थानी वर्त तथा माधवनारायण मेलामा भक्तजनहरुको भीड लागेको छ । भक्तजनहरुको भीड लागेसँगै व्यापारसमेत बढेको छ ।










प्रतिक्रिया