
काठमाडौं, १६ माघ । अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी
काठमाडौं, १६ माघ । अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन् । आज सम्पन्न मतगणनामा सापकोटा ७३ मतको अग्रता कायम गर्दै विजयी भएका हुन् ।
उनले निकटतम प्रतिद्वन्द्वी हेमन्त राईलाई पराजित गरेका हुन् ।








प्रतिक्रिया