८ असार २०८३, सोमबार

अनेरास्ववियू क्रान्तिकारीको महासचिवमा रोशन थापामगर विजयी

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ माघ । नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको महासचिवमा रोशन थापामगर निर्वाचित भएका छन्।

उनले ५९६ मत ल्याएर महासचिव पदमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सञ्जयकुमार महतोले भने ४०५ मत पाए।

थापामगर अध्यक्षका उम्मेदवार हेमन्त राई प्यानलका हुन्।