
काठमाडौं, १६ माघ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल जापान पुगेका छन् ।
नेपाली प्रवासी मञ्च जापानले आयोजना गरेको कार्यक्रममा सहभागी हुन महासचिव पोखरेल हिजो जापान प्रस्थान गरेका हुन ।
महासचिव पोखरेललाई जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेती लगायतले नारिता विमानस्थलमा स्वागत गरेका थिए ।










प्रतिक्रिया