५ असार २०८३, शुक्रबार

एमाले संसदीय दलको बैठक जारी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । नेकपा (एमाले) संसदीय दलको बैठक सुरू भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बसिरहेको हो ।

माघ १८ गतेदेखि सुरू हने संघीय संसदको हिउँदे अधिवेशनको तयारीका लागि बैठक बोलाइएको हो ।