१६ कार्तिक २०८३, सोमबार

सिंहदरबारमा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । सिंहदरबारमा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ ।

हिउँदे अधिवेशनको तयारीका लागि समितिको बैठक बसिरहेको हो । साथै, सभामुख देवराज घिमिरेले विधेयक रहेका संसदीय समितिका सभापतिसँग पनि अलग अलग संवाद गरिरहेका छन् ।

संसदको हिउँदे अधिवेशन यहि माघ १८ गतेका लागि आह्वान गरिएको छ ।