२९ जेष्ठ २०८३, शुक्रबार

आशिका तामाङलाई आज अदालतमा पेस गरिँदै

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । सामाजिक अभियान्ता आशिका तामाङलाई आज भक्तपुर जिल्ला अदालतमा पेस गरिने भएको छ ।

उनलाई म्याद थपका लागि अदालत पेश गर्न लागिएको हो । आपराधिक उपद्रवसम्बन्धी मुद्दामा अनुसन्धानका निम्ति म्याद थप गर्न लागिएको हो ।

हिजो काठमाडौंबाट दश हजार धरौटीमा रिहा भएलगत्तै भक्तपुर प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीविरुद्ध भक्तपुर प्रहरीमा पनि उजुरी रहेकाले काठमाडौंबाट छुटेलगत्तै जगाती लगिएको हो ।