
ताप्लेजुङ, १५ माघ । ताप्लेजुङमा आज सवारी साधन बन्द गरिएको छ ।
मुक्कुमलुङ संरक्षण अन्तर्दलीय संघर्ष समितिले यातायात बन्द गरेको हो । पाथीभरा मन्दिरमा केबलबार हाल्ने निर्णयविरू आन्दोलनरत संघर्ष समितिले आज यातायात ठप्प पारेको हो ।
बन्दका कारण निजी तथा सार्वजनिक सवारीसाधन ठप्प रहेका छन् । एम्बुलेन्स लगायत अत्यावश्यक सवारी साधनलाई भने चल्न दिइएको छ ।









प्रतिक्रिया