११ असार २०८३, बिहिबार

किष्ट अस्पतालको शौचालयभित्र युवक मृत फेला

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ माघ । ललितपुरको किष्ट अस्पतालभित्रकै शौचालयमा एक युवक मृत फेला परेका छन्।

महालक्ष्मी नगरपालिका–१ इमाडोलस्थित किष्ट अस्पताल भित्रको इमरजेन्सी पछाडी रहेको शौचालयभित्र सोही नगरपालिका ८ बिशुन्डोलका ३१ वर्षीय सन्दिप रावल मृत फेला परेका हुन् ।

साथीको बुबा बुरामी भएकाले उक्त अस्पतालमा भर्ना भएका थिए। बिरामी भेट्न अस्पताल पुगेका उनी शौचालयभित्रै मृत फेला परेको हुन्। थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।