७ असार २०८३, आइतबार

बैंक ग्यारेन्टीमार्फत एक करोड धरौटी बुझाएर रवि रिहा

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रूपन्देही, १३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धरौटी बुझाएर रिहा भएका छन् ।

रूपन्देही जिल्ला अदालतको आदेश अनुसार लामिछाने बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएर रिहा भएका हुन् ।

बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोप लागेका रविलाई रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी माग गरेको थियो ।