२३ जेष्ठ २०८३, शनिबार

रवि लामिछानेको थुनछेक बहस सकियो

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रूपन्देही, १३ माघ । जिल्ला अदालत रूपन्देहीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ ।

गत बुधबारदेखि सुरू भएको बहस आज टुंगिएको हो । आज लामिछानेका कानुन व्यवसायीहरू, सरकारी वकिल र जाहेरवाला पक्षका वकिलले जवाफी बहस गरेका हुन्।

न्यायाधीश प्रह्लालकुमार योगीको इजलासमा थुनछेक बहस भएको हो । आजै आदेश आउन सक्ने सम्भावना रहेको छ ।