२२ असार २०८३, सोमबार

एमालेले बोलायो संसदीय दलको बैठक

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । नेकपा (एमाले) ले संसदीय दलको बैठक बोलाएको छ।

आगामी मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्नेगरी बैठक बोलाइएको हो । बैठक दिउँसो १ बजे बस्नेछ ।

बैठकमा १८ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनको तयारी र आगामी संसद् अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुने प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।