
काठमाडौं, १३ माघ । यहि माघ १८ गतेदेखि सुरू हुने हिँउदे अधिवेशन अन्तर्गत पहिलो दिन प्रधानमन्त्री लगायत शीर्ष नेताहहरूले सम्बोधन गर्ने भएका छन् ।
आज सभामुख देवराज घिमिरेले सत्तापक्षका प्रमुख सचेतकहरूसँग गरेको छलफलमा शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको हो ।
छलफलमा हिउँदे अधिवेशन, विधेयक, सरकारको तयारीलगायत विषयमा छलफल भएको थियो ।









प्रतिक्रिया