
खोटाङ, १३ माघ । मदन राई बाल यौन दुरूपयोगको आरोपमा दोषी ठहर भएका छन् ।
जिल्ला अदालत खोटाङले उनलाई दोषी ठहर गरेको हो । राईको आफ्दै शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका र किशोरीहरुलाई उनले यौन दुर्व्यवहार गरेको आरोपमा लागेको थियो ।
न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले राईलाई दोषी ठहर गरेको हो । सजाय भने तोक्न बाँकी छ । सजाय निर्धारणका लागि २५ माघमा अर्को पेसी तोकिएको छ ।








प्रतिक्रिया